मकल
Romanized: makal, makala
आगो बालेर वा गोल हालेर तापिने आरीका छाँटको धातु वा माटाको भाँडो; बोर्सी; अटल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी मकल८ संस्कृत मक्कुल]
1
आगो बालेर वा गोल हालेर तापिने आरीका छाँटको धातु वा माटाको भाँडो; बोर्सी; अटल।