छेकल

Romanized: chhekala, chhekal, chekal, chekala

आराले काठ काट्ता चारपाटा छेकेर निकालिएको बाहिरी वा बोक्रातिरको काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
आराले काठ काट्ता चारपाटा छेकेर निकालिएको बाहिरी वा बोक्रातिरको काठ।

सम्बन्धित शब्दहरू