छेकन

Romanized: chhekana, chhekan, chekan, chekana

घर आदि निर्माण गर्न वास्तुकर्मीले नापजोख गरी रेखाङ्कन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घर आदि निर्माण गर्न वास्तुकर्मीले नापजोख गरी रेखाङ्कन गर्ने काम।

सम्बन्धित शब्दहरू