छेक

Romanized: chheka, chhek, chek, cheka

कुनै सीमा वा ठाउँबाट अघि जान रोक्ने काम; थुन्ने काम; छेकबार; छेकथुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छेको]

१.
कुनै सीमा वा ठाउँबाट अघि जान रोक्ने काम; थुन्ने काम; छेकबार; छेकथुन।
२.
बेला; मौका; अवसर; ताक; पक्ष; तिर।
३.
छाँट; किसिम।

सम्बन्धित शब्दहरू