छेक्कु
Romanized: chhekku, chekku
कपाल छोटो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कपाल छोटो पार्नु।
२.
कसैले कसैलाई पिट्नबाट रोक्नु।
३.
फूलबारीमा फूल मिलाउनु।
४.
रुखका हाँगाबिँगा काटछाँट गर्नु।