चक्कु
Romanized: chakku, cakku
धार भएको भागलाई दोबारेर बिँडभित्रै छोपिने सानो काट्ने हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुर्की, तुर्केली चाकू ]
1
धार भएको भागलाई दोबारेर बिँडभित्रै छोपिने सानो काट्ने हतियार।