चक्का

Romanized: chakkaa, chakka, chakk, cakk

थेप्चो, बाटुलो वा गोलो, चेप्टो वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चक्र]

१.
थेप्चो, बाटुलो वा गोलो, चेप्टो वस्तु।
२.
मोटर, यन्त्र आदिका पाङ्ग्रा वा गोलाकारको कुनै अवयव; पाङ्ग्रो।
३.
क्यासेट।

सम्बन्धित शब्दहरू