चक्काजाम
Romanized: chakkaajaama, chakkaajaam, chakkaajama, chakkajaama
पार्टी वा सङ्घसंस्थाद्वारा आफ्ना माग पूरा गराउन वा विरोध प्रदर्शन गर्न बस, मोटर आदि सवारी साधन बन्द गराउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पार्टी वा सङ्घसंस्थाद्वारा आफ्ना माग पूरा गराउन वा विरोध प्रदर्शन गर्न बस, मोटर आदि सवारी साधन बन्द गराउने स्थिति।