चक्रपूजा
Romanized: chakrapujaa, chakrapuja, chakrapuj, chakrapoojaa
एक किसिमको तान्त्रिक पूजा; षड्चक्रलाई सम्झेर गरिने मानसिक पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक किसिमको तान्त्रिक पूजा; षड्चक्रलाई सम्झेर गरिने मानसिक पूजा।