चक्रपाल
Romanized: chakrapaala, chakrapaal, chakrapala, chakrapal
कुनै एक प्रशासनिक एकाइको मुख्य पदाधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै एक प्रशासनिक एकाइको मुख्य पदाधिकारी।
२.
सेनाको एक प्रभागको अधिकारी।
३.
क्षितिज ।