चक्की

Romanized: chakki, chakkee, chakkii, cakkee

सानो चक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सानो चक्का।
२.
नेपाली टोपीका बिचको गोलो भाग।
३.
औषधीको ट्याबलेट वा गोली।
४.
तास, गञ्जिफा आदिका पत्ती।
५.
चिट्ठाको नम्बर लेखिएको ससानो बाटुलो आकारका कागतको टुक्रो।

सम्बन्धित शब्दहरू