छेको

Romanized: chheko, cheko

बस्तुभाउ वा अरू केही चिज आउन नसकोस् भनी लगाइएको बार; अवरोध; रोक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छेक्+ओ]

१.
बस्तुभाउ वा अरू केही चिज आउन नसकोस् भनी लगाइएको बार; अवरोध; रोक्का।
२.
प्रतिबन्ध; बन्देज; छेकबार; नियन्त्रण।
३.
पर्दा; पर्खाल वा घेराको बार।

सम्बन्धित शब्दहरू