छेकोभाँजो

Romanized: chhekobhaamjo, chhekobhamjo, chhekobhaanjo, chhekobhanjo

केही कुराको बचाउका निम्ति छेकथुन गर्न बनाइएको बार, पर्खाल, गिर्दा, ढेलो, किल्ला आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छेको+भाँजो]

१.
केही कुराको बचाउका निम्ति छेकथुन गर्न बनाइएको बार, पर्खाल, गिर्दा, ढेलो, किल्ला आदि।
२.
रोक्ने कार्य; अवरोध; प्रतिबन्ध; व्यवधान।

सम्बन्धित शब्दहरू