भाँजो
Romanized: bhaamjo, bhaanjo, bhanjo, bhamjo
अल्झो; झमेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अल्झो; झमेला।
२.
कुनै कामका बिचमा पर्न आउने बाधा; विघ्न; भाँजी।