भाँज

Romanized: bhaamja, bhaamj, bhaanja, bhamj

लुगाफाटा पट्याउने र दोब्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भञ्जन]

१.
लुगाफाटा पट्याउने र दोब्याउने काम।
२.
त्यस्तो पट्याएको र दोब्याएको ठाउँ; तह।
३.
जुक्ति; उपाय।

सम्बन्धित शब्दहरू