फिँज
Romanized: phimj, phinja, fimja, phinj
तेल आदि तताउँदाको तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
तेल आदि तताउँदाको तर।
२.
पोखरी आदिको फेन।
३.
साबुन आदिको गाज।