फिँजार्नु

Romanized: phimjaarnu, phinjaarnu, fimjaarnu, phinjarnu

भद्दा ढङ्गले फैलाउनु; फिँजाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
भद्दा ढङ्गले फैलाउनु; फिँजाउनु।

सम्बन्धित शब्दहरू