फिँजारिनु
Romanized: phimjaarinu, phinjaarinu, fimjaarinu, phinjarinu
फिँजार्ने काम गरिनु; फिँजिनु; फैलिनु; छरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
फिँजार्ने काम गरिनु; फिँजिनु; फैलिनु; छरिनु।