फिँजिनु
Romanized: phinjinu, fimjinu, finjinu, phimjinu
फिँजिनु (phinjinu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
फिँजिनु(१)
(अकर्मक क्रिया)
1.
[हिँजो+नु] हिँजो मान्नु; हे. फिँजिनु पनि।
फिँजिनु(२)
(अकर्मक क्रिया)
1.
फिंजिने होइनु; फैलिनु।