फिँज्नु
Romanized: phinjnu, fimjnu, finjnu, phimjnu
खुम्चिएको वा सोहोरिएर थुप्रिएको वस्तु तन्किएर फैलिनु; फिँजिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत प्रसृ]
१.
खुम्चिएको वा सोहोरिएर थुप्रिएको वस्तु तन्किएर फैलिनु; फिँजिनु।
२.
खुम्चिएको वा थुप्रिएको वस्तुलाई तन्काउनु; पाँज्नु; फैलाउनु; फिँजाउनु।
३.
नाउँ, कीर्ति, खबर आदिको व्यापक प्रचार गर्नु।