भाँजी

Romanized: bhaamji, bhaanji, bhanji, bhaamjee

जीवजन्तुहरूलाई थिचेर मार्न तिनीहरूको बाटो पत्ता लगाई दायाँबायाँ राखिने काठका मुढाहरूको धराप; खोर; पासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
जीवजन्तुहरूलाई थिचेर मार्न तिनीहरूको बाटो पत्ता लगाई दायाँबायाँ राखिने काठका मुढाहरूको धराप; खोर; पासो।
२.
व्यवधान; विघ्न; बाधा।

सम्बन्धित शब्दहरू