काँजी
Romanized: kaamji, kaanji, kanji, kaamjee
सखर, मह, दही, मिलाएर बनाइने पेय औषधी; महारस; कुञ्जल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत काञ्जिक]
1
सखर, मह, दही, मिलाएर बनाइने पेय औषधी; महारस; कुञ्जल।