धाँज
Romanized: dhaamja, dhaamj, dhaanja, dhamj
चिम्ट्याहा माटो भएको जमिन सुकेर चरचरी चिरिएको ठाउँ; धरातल चर्किँदा बनेको छिद्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ध्वान]
१.
चिम्ट्याहा माटो भएको जमिन सुकेर चरचरी चिरिएको ठाउँ; धरातल चर्किँदा बनेको छिद्र।
२.
जमिन, भित्तो आदि फुटेर वा फाटेर परेको लामो चिरो; धाँज।