धाँच
Romanized: dhaamcha, dhaamch, dhamcha, dhaancha
गुन्द्री बुन्दा प्रयोग गरिने हतासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गुन्द्री बुन्दा प्रयोग गरिने हतासो।
२.
निबुवा पेलेर चुक निकाल्न प्रयोग गरिने एक साधन।