खुँज
Romanized: khumj, khunja, khunj, khumja
अप्ठेरो ठाउँ; घाँच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुञ्ज]
१.
अप्ठेरो ठाउँ; घाँच।
२.
लहरा र रुखपातले झ्याम्म परेको ठाउँ; लताकुञ्ज।