गोँज

Romanized: gomj, gonja, gonj, gomja

गोँज (gomj) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

गोँज(१)

(नाम [नेवारी])
1.
मसानघाटमा मुर्दा पोल्ने काम गर्ने नेवारहरूको एक जात।

गोँज(२)

(विशेषण [संस्कृत गोधा])
१..
गोही; ग्राह।
२..
गोज्याङ्ग्रो; लठेप्रो।

सम्बन्धित शब्दहरू