खुँजेली
Romanized: khunjeli, khumjelee, khunjelee, khunjelii
अशिक्षित; असभ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अशिक्षित; असभ्य।
२.
खुँजमा बस्ने मान्छे।