उजेली
Romanized: ujelee, ujelii, ujeli
झकझकी उज्यालो भएको; उज्ज्वल; जून लागेको (रात)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [उज्यालो + ई]
१.
झकझकी उज्यालो भएको; उज्ज्वल; जून लागेको (रात)।
२.
अँध्यारोमा चमक आउने (ढुङ्गा, रुख आदि)।