उजेल्नु
Romanized: ujelnu
भाँडाकुँडा, गरगहना आदिलाई आगोमा पोलेर वा अमिलो पदार्थ आदिले धोएर चम्किलो पार्नु; चमकदार बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [उजेली+नु]
1
भाँडाकुँडा, गरगहना आदिलाई आगोमा पोलेर वा अमिलो पदार्थ आदिले धोएर चम्किलो पार्नु; चमकदार बनाउनु।