जेल्नु

Romanized: jelnu

धागो, कपडा, डोरी आदिले चारैतिरबाट बाँध्नु; फन्का मार्नु; बेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [जाल+नु]

१.
धागो, कपडा, डोरी आदिले चारैतिरबाट बाँध्नु; फन्का मार्नु; बेर्नु।
२.
अलमल्याउनु; बिथोल्नु।

सम्बन्धित शब्दहरू