कोचेल्नु

Romanized: kochelnu, kocelnu

मुछिने खानेकुरो वा कुनै तरल वस्तु घिन लाग्ने किसिमले चलाउनु, हात हालेर हल्लाउनु, कोचल्नु; हुँडल्नु; गिजोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि. [कोचेलो+नु]

1
मुछिने खानेकुरो वा कुनै तरल वस्तु घिन लाग्ने किसिमले चलाउनु, हात हालेर हल्लाउनु, कोचल्नु; हुँडल्नु; गिजोल्नु।

सम्बन्धित शब्दहरू