कोचेलो

Romanized: kochelo, kocelo

बिचमा अरूको बिगार हुने गरी निहुँ झिक्ने वा बिथोल्न खोज्ने काम; कचिङ्गल; हुँडलो; झैझगडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुचोद्य]

1
बिचमा अरूको बिगार हुने गरी निहुँ झिक्ने वा बिथोल्न खोज्ने काम; कचिङ्गल; हुँडलो; झैझगडा।

सम्बन्धित शब्दहरू