खोचे

Romanized: khoche, khoce

माछा मार्ने साधन; खुंगो; खोतो। राम्रो कुरोलाई पनि बङ्ग्याएर नराम्रो अर्थ निकाल्ने काम; निहुँ; बिङठ्याइँ;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुञ्चा]

1
माछा मार्ने साधन; खुंगो; खोतो। राम्रो कुरोलाई पनि बङ्ग्याएर नराम्रो अर्थ निकाल्ने काम; निहुँ; बिङठ्याइँ; अड्को; खोते।

सम्बन्धित शब्दहरू