खोच
Romanized: khocha, khoch, khoc, khoca
दुई पहाडका बिचको गहिरो र साँघुरो ठाउँ; खोच्याप्रो ठाउँ; खाँच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ खुम्चा]
१.
दुई पहाडका बिचको गहिरो र साँघुरो ठाउँ; खोच्याप्रो ठाउँ; खाँच।
२.
पहाडी ढालमा पानी बगेर गहिरिएको जमिन ।
३.
कुयेंत्रो।