खोचा

Romanized: khochaa, khocha, khoch, khoc

मरेका व्यक्तिको किरिया गर्दा एघारौं दिनका दिन घडाका प्रतीक मानेर बगाइने एकसरो पातका तीन सय पैंसठ्ठीवटा दुना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खोचोका] ति. रू.]

1
मरेका व्यक्तिको किरिया गर्दा एघारौं दिनका दिन घडाका प्रतीक मानेर बगाइने एकसरो पातका तीन सय पैंसठ्ठीवटा दुना।

सम्बन्धित शब्दहरू