ऋचा
Romanized: richaa, richa, rich, rchaa
पद्यमा लेखिएको वैदिक मन्त्र; वेदको पद्यसंहिता; कण्डिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पद्यमा लेखिएको वैदिक मन्त्र; वेदको पद्यसंहिता; कण्डिका।