ऋजु

Romanized: riju, rju

बाङ्गो वा टेढो नभएको; सोझो; सरल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बाङ्गो वा टेढो नभएको; सोझो; सरल।
२.
छल, प्रपञ्च नभएको; सिधासाधा; सज्जन।
३.
अनुकूल।

सम्बन्धित शब्दहरू