आजु

Romanized: aaju, aju

केटाकेटीका तेलकासा, लुकामारी आदि खेलमा डुम हुनेले लघार्दा बच्नका निम्ति छोइने निश्चित स्थान वा वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
केटाकेटीका तेलकासा, लुकामारी आदि खेलमा डुम हुनेले लघार्दा बच्नका निम्ति छोइने निश्चित स्थान वा वस्तु।

सम्बन्धित शब्दहरू