आज
Romanized: aaja, aaj, aj, aja
यो दिन; वर्तमान दिन; अहिले भइरहेको दिन; अद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अव्यय [संस्कृत अद्य]
१.
यो दिन; वर्तमान दिन; अहिले भइरहेको दिन; अद्य।
२.
वर्तमान समय; हाल।