अङ्गज
Romanized: anggaja, anggaj, angaj, angaja
शरीर वा अङ्गबाट उत्पन्न भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शरीर वा अङ्गबाट उत्पन्न भएको।
२.
(नाम)
रौं, नङ आदि।
३.
छोराछोरी; सन्तान।
४.
कामदेव ।