अङ्गजात
Romanized: anggajaata, anggajaat, anggajata, anggajat
अङ्गहरूबाट उत्पन्न भएको; शारीरिक अङ्ग प्रत्यङ्गबाट उब्जिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अङ्गहरूबाट उत्पन्न भएको; शारीरिक अङ्ग प्रत्यङ्गबाट उब्जिएको।