ऋक्ष
Romanized: riksha, riksh, riksa, riks
नक्षत्र; तारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नक्षत्र; तारा।
२.
भालु।