ऋजुता

Romanized: rijutaa, rijuta, rijut, rjutaa

ऋजु हुनाको भाव वा अवस्था; सोझोपना; सरलता; साधुता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ऋजु हुनाको भाव वा अवस्था; सोझोपना; सरलता; साधुता।
२.
सौजन्य।
३.
सरल स्वभाव वा प्रवृत्ति।

सम्बन्धित शब्दहरू