महाखोच
Romanized: mahaakhocha, mahaakhoch, mahakhocha, mahakhoch
ज्यादै नै खोचिलो परेको ठाउँ; झोर; डन्डुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [महा+खोच]
1
ज्यादै नै खोचिलो परेको ठाउँ; झोर; डन्डुर।