महाकल्प
Romanized: mahaakalpa, mahaakalp, mahakalp, mahakalpa
धेरै युगको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धेरै युगको समूह।
२.
ब्रह्मकल्प।
३.
महाप्रलय।