खूँजेली

Romanized: khunjeli, khoomjeli, khumjelee, khoonjeli

खुजमा बस्ने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
खुजमा बस्ने मान्छे।
२.
अशिक्षित; रहनसहन राम्रो नभएको; असभ्य।
३.
नेपाली जातिको एक थर।

सम्बन्धित शब्दहरू