खूँगे

Romanized: khunge, khoomge, khoonge, khuunge

अप्ठेरो कुरा; असजिलो अवस्था; खोते; अड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अप्ठेरो कुरा; असजिलो अवस्था; खोते; अड्को।
२.
खूँगा।

सम्बन्धित शब्दहरू