चाँगे
Romanized: chaamge, chamge, chaange, change
तिखा टुप्पा भएका लाम्चा हरिया पात हुने, कलेजी र पहेंला रङका झुप्पा-झुप्पा फूल फुल्ने र फूलका फेदमा काला गेडा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चञ्च]
1
तिखा टुप्पा भएका लाम्चा हरिया पात हुने, कलेजी र पहेंला रङका झुप्पा-झुप्पा फूल फुल्ने र फूलका फेदमा काला गेडा लाग्ने एक प्रकारको बोट वा त्यसैको फूल।