ठाँगे

Romanized: thaamge, thaange, thange, thamge

बराबर हाई आइरहने एक किसिमको रोग। (उदा.- त्यसलाई ठाँगेले भेट्टायो कि क्या हो, बस्तुभाउ त पटक्कै हेर्दैन)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बराबर हाई आइरहने एक किसिमको रोग। (उदा.- त्यसलाई ठाँगेले भेट्टायो कि क्या हो, बस्तुभाउ त पटक्कै हेर्दैन)।
२.
बिघ्नबाधा; ठक्कर।
३.
बस्तुभाउलाई गाली गर्दा प्रयोग गरिने शब्द। (उदा.- चराउन लगेको ठाँगे त अरूको बालीमा पो पसेछ)।

उदाहरण वाक्य

  • त्यसलाई ठाँगेले भेट्टायो कि क्या हो, बस्तुभाउ त पटक्कै हेर्दैन

सम्बन्धित शब्दहरू