पाँगे
Romanized: paamge, paange, pange, pamge
पाँगो भएको; लेदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पाँगो+ए]
१.
पाँगो भएको; लेदो।
२.
(नाम)
पाँगे नुन।